शब्द र भावनाको घर
शब्दमा भावना,
कवितामा जीवन
मनका कुरा, जीवनका अनुभूति र समयले सिकाएका पाठहरू—कविता, गजल, मुक्तक र कथाको रूपमा। यहाँ हरेक शब्दले एउटा भावना बोकेको छ।
मेरो कथा
मेरो बारेमा
म दिनेश प्रसाद रिजाल। जीवनका अनुभव, संघर्ष, सम्बन्ध र मनभित्र लुकेका भावनालाई शब्दमा उतार्न रुचाउने एक साधारण नेपाली मन।
म मर्मतसम्भारको प्राविधिक क्षेत्रमा काम गर्छु। दिनभरि मेसिन, उपकरण र जिम्मेवारीसँग बित्ने समयपछि शब्दहरू मेरा भावना व्यक्त गर्ने अर्को माध्यम हुन्।
Dinesh Poetry मेरो विचार, अनुभव र सिर्जनालाई पाठक तथा अन्य कविहरूसँग बाँड्ने साझा ठाउँ हो।
शब्दका सर्जक
हाम्रा कविहरू
हरेक कविको आफ्नै आवाज, अनुभूति र कथा हुन्छ।
कविहरू लोड हुँदैछन्...
कवि परिचय
प्रकाशित रचनाहरू
शब्दका संसारहरू
रचनाहरू
कविता, गजल, मुक्तक र कथाहरू पढ्नुहोस्।
रचनाहरू लोड हुँदैछन्...